- बबिता बस्नेत ‘आज म धेरै खुशी छु’ या ‘आज मलाई निकै दु:ख लागेको छ’, ‘अहिले म दु:खी छु’ या ‘अहिले म सुखी वा खुशी छु’- यी र यस्ता कुराहरू निकटवर्ती, आफन्त तथा साथीहरूबाट हामी प्राय: सुनिरहेकै हुन्छौँ । ‘आज’ ‘अहिले’ र ‘म’ यी तीनवटै शब्द मानिसको जीवनमा निकै महत्वपूर्ण छन् । हरेक मानिससँग ‘आज’…