जाहेरीमा आरोपी भनिएका पल न्यायिक हिरासतमा छन् भने पीडित नाबालिका बाहिर । यी दुइसँगै यिनको परिवार छ । यिनीहरूले मिडिया र त्यसमा आउने गसिप साथै युट्युबमा बन्ने भिडियोले उनका परिवारमा कस्तोे प्रभाव परिरहेको होला ? यसतर्फ कसैले सोचेका छैनन् । प्रदीप कार्की गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणी…