जेन्जी आन्दोलनपछि नेपालको सामाजिक मनोविज्ञान

जेन्जी आन्दोलनले नेपाललाई केवल क्षति मात्र दिएन, यसले देशलाई चरम त्रास, निराशा र अराजकताको दलदलमा डुबाइदियो । राजनीतिक स्थायित्व डगमगाएको छ, सामाजिक सम्बन्ध भत्किएको छ, अन्तर्राष्ट्रिय छवि ध्वस्त भएको छ । ✍ डा. टीका ढकाल जेन्जी आन्दोलनले नेपाललाई राजनीतिक, सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय सबै पाटोमा गहिरो चोट पुऱ्याएको छ। यसको प्रभाव केवल तत्कालीन राजनीतिक व्यवस्थामै…