एमाओवादी इतिहासको रोचक अध्याय हुनुअघि…– त्रिभुवनचन्द्र वाग्ले

बाग्लुङमा सम्पन्न उपनिर्वाचनलाई दुईवटा पाटाबाट हेर्नुपर्छ । काङ्ग्रेसले चम्पा खड्कालाई उम्मेदवार बनाउना साथ मतदाताको मन जितेको थियो । बाँकी थियो प्राविधिक जितको । त्यो पनि मतगणना सकिएसँगै काङ्ग्रेसको पक्षमा आयो । चम्पा खड्काको पक्षमा आयो । मतदाताको पक्षमा आयो । १७ हजार एक सय ५४ मत ल्याएर खड्का विजयी हुनुभयो । एमाओवादीका नेता दीनानाथ शर्मा…