सपुतको जीवनमाथि खेलवाड

चिकित्सा शिक्षालाई माफियाको कब्जाबाट मुक्त गर्ने अभियानमा होमिएका डाक्टर गोविन्द केसीको दशसूत्रीय मागसहितको आमरण अनशनले दश दिन पार गर्दा पनि विकृतिको अन्त्य एवम् डा. केसीको प्राणरक्षार्थ माग सम्बोधनको ठोस प्रक्रिया नचालेर कोइराला सरकारले आफ्नो निर्मम स्वभाव छताछुल्ल पारेको छ । किञ्चित व्यक्तिगत स्वार्थ नराखी मुलुक तथा समस्त मुलुकवासीको हितमा आवाज उठाउने एक निष्ठावान सत्याग्रहीमाथि तिरस्कारजन्य…