‘डिप्रेसन’बाट मुक्तिको युक्ति

संयुक्त राज्य अमेरिकाले सन् १९२९ पछिको करिब एक दशक ‘डिप्रेसन’बाट गुज्रनुपरेझैँ नेपालले पनि ०७२ को प्रारम्भसँगै ‘डिप्रेसन’ को सामना गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । अमेरिकी डिप्रेसन सेयर बजारमा आएको गिरावटका कारण सन् १९२९ को सेप्टेम्बर ४ तारिखबाट सुरु भएको थियो भने नेपाल वैशाख १२ गते ०७२ (सन् २०१५ अप्रिल २५) को महाभूकम्प (८.१ रेक्टर…