इतिहासको अँध्यारो गर्तमा उभिएको युगपुरुष

– अधिवक्ता जीबी आचार्य भनिन्छ इतिहास बन्दैन, बनाइन्छ । इतिहासविद् प्रोफेसर आइकोन्सिस इतिहासलाई म्यानुप्युलेटिड फ्याक्ट अर्थात् बङ्ग्याइएको तथ्य भनी स्वीकार्छन् । उनको प्रसिद्ध कृति ‘द हिस्ट्री मेकर्स’मा उनले इतिहासका यही बङ्ग्याइएको तथ्यलाई प्रस्तुत गरेका छन् । नेपाली राजनीतिमा पनि थुपै तथ्य बङ्ग्याइएका छन्, अतिरञ्जित गरिएका छन् । यसरी तथ्यहरूलाई बङ्ग्याइनुको सोझो अर्थ कुनै पात्रलाई अतिशय…