फेरि पनि कुम्लो बोकी ठिमीतिर ?

– इन्द्रबहादुर बराल दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको पनि एक महिनाभन्दा बढी बितिसक्यो । नयाँ निर्वाचनबाट ठूलै जिम्मेवारी पाएका मुख्य दलहरूको रवैया हेर्दा कतै फेरि पनि जनताको शान्ति र संविधानको उत्कट चाहनामाथि तुषारापात हुने त होइन भन्ने आशङ्का जन्मन थालेको छ । यस्तो आशङ्कालाई पुष्टि गर्ने व्यवहार र प्रवृत्ति कुनै न कुनै रूपले छनक पाइन…