– विनोद नेपाल भय र त्रासकै बीच पनि आमजनताको उत्साहपूर्ण सहभागिताका साथ संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचनको नतिजा प्राप्त भइसकेको र समानुपातिकतर्फको परिणाम पूर्णतवरले हासिल हुन बाँकी नै रहेको छ । अहिलेसम्म प्राप्त परिणामले नेपाली काङ्ग्रेस पार्टी अग्रपङ्तिमा रहने प्राय: निश्चित देखिएको छ । एमाले पार्टी दोस्रो र…