उत्साहविहीन निर्वाचनको सकारात्मक पक्ष

नेपालको राजनीतिक इतिहासमा भएका निर्वाचनहरूमध्ये यसपटकको निर्वाचन सर्वाधिक आशाविहीन र आशाविहीन भएकै कारण उत्साहविहीन देखिन पुगेको छ । नेपालको जीवित पुस्ताले सबभन्दा आशा राखेको परिवर्तन २०६३ सालमा भएको थियो । त्यसबेला हिंसात्मक युद्ध सकिने, मुलुक शान्त र स्थिर रहने तथा नयाँ संविधान निर्माण भई विकास र समृद्धिको ढोका खुल्ने अपेक्षा जनताले गरेका थिए । विभिन्न…