अपराध समाचार

चाडबाडकेन्द्रित सुरक्षा व्यवस्था अन्य समयभन्दा चाडबाडको बेला चोरी, डकैती, ठगीजस्ता आपराधिक गतिविधि धेरै हुने गरेको छ । विशेषगरी दशैँ–तिहारमा शहरी बसोबास भएका स्थानहरूमा चोरीका घटना हुने गरेको विगतका उदाहरणहरूले प्रस्ट पारेको छ । त्यसैले यो बेला प्रहरीलाई चोरी डकैतीजस्ता घटना हुन नदिन, उच्च सतर्कता रहन चुनौती नै हुने गरेको छ । चाडबाडमा शहरबाट गाउँ जाने…