-राजेश ढुंगाना प्रिय पाठक वृन्द् † घटना र विचारमा जे–जस्तो होस् लगातार सात वर्षसम्म स्तम्भ लेखेर कथित संविधानसभा निर्वाचनपछि खै किन हो कुन्नि अब लेख्ने काम सिद्धियो झैं भएकाले छिटफुटबाहेक लेख्न छाडिदिएँ । तर, यतिबेला आएर पुन: लेख्ने कुरा अझै बाँकी रहेको लाग्न थालेकाले यो स्तम्भमा तपाईंलाई पुन: स्वागत गर्दछु । त पाठक वृन्द †…