मिति घट्यो त्रास बढ्यो —श्रीधर शर्मा

पटकपटक म्याद थप गरेको संविधानसभा गठनको चार वर्ष पूरा हुँदै छ । सर्वोच्च अदालतको आदेशपछि यसको अब २६ दिन मात्र बाँकी छ । यसरी संविधान जारी गर्ने अन्तिम म्याद पनि अब केवल २६ दिन मात्र बाँकी छ । तर, दलहरूबीच सहमति हुन सकेको छैन, जसले संविधानप्रतिको आशङ्का बढेको छ । प्रमुख राजनीतिक दलहरूबीच पटकपटक भएका…