सार्वजनिक जिम्मेवारीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेप्दै आएका काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवि वाग्ले यतिबेला कैदीजीवन गुजार्दै छन् । विगतमा पटक-पटक मन्त्री बन्ने अवसर पाएका उनीमाथि अस्वाभाविक तवरले अकुत सम्पत्ति जोडेको भनी लाग्दै आएको आरोपलाई सर्वोच्च अदालतले ँसही’ ठहर्याएपछि वाग्लेको निजी जीवनमा मात्र नभई सिङ्गो मुलुकमा नै तरङ्ग पैदा भएको छ । सर्वोच्चको यस…