फेरि एकपटक चर्चा साहित्यिक 'ढोंग'हरुको

'अनेसास'को अन्तर्राष्ट्रिय सञ्जालको बारेमा थाहा नपाउने कमै होलान्, अन्तर्राष्ट्रियस्तरको सो साहित्यिक समाजको धाक खासगरी अनलाइन मिडियाहरुमा धेरै नै बढेको थियो । विश्वभरका विभिन्न स्थानहरुमा जीवनको जोहो गर्दै गर्दाका नेपाली मनहरु एक भएर साहित्यिक गतिविधिलाई निरन्तरता दिएको देख्दा लाग्दथ्यो, तिनीहरु नेपाली साहित्यका लागि अति नै सजग छन्, प्रतिवद्ध छन्, तर बितेका केही वर्ष हङकङ रहने क्रममा…