स्वास्नीमान्छेभित्रको आगो र पानीका कथा

-दीपकमणि 'दाजुभाइ’ स्वास्नीमान्छे शरीर मात्र या मन मात्र होइन दुवै हो । स्वास्नीमान्छेको मन पनि हुन्छ शरीर पनि र प्रत्येक स्वास्नीमान्छे मन र शरीरको मिश्रण हुन् । यो कुरा रत्नले राम्रोसँग बुझेको छ (more…)