उज्यालोबिनाका साँझहरू कति उराठलाग्दा र बोझिला हुन्छन् भन्ने कुरा लोडसेडिङका क्रममा प्राय: सबैले भोगिरहेका हुन्छन् । त्यसोत, अँध्यारो एउटा अनुभूति पनि हो, मनमा ओझेल परेको बेला संसार अँध्यारो लाग्न सक्छ, चाहे त्यो जतिसुकै उज्यालोकाबीच किन नहोस् । पीडाले भरिएको मनकाबीच न्युयोर्कको टाइम्स स्क्वायरमा उभिए पनि उज्यालोको खास अर्थ रहँदैन । दुई-चार घन्टाको लोडसेडिङमा हैरान मान्ने…