द्वन्द्व निश्चित !

आफ्ना नन्दी-भृङ्गीले सरकारी जग्गा कब्जा गरे भोगचलन हुने, गरिबले भोगचलन गर्दा अतिक्रमण हुने मान्यताले डरलाग्दो ध्रुवीकरण निम्त्याउँदै छ । छाप्रोविहीन गरिबदेखि कामु प्रधानन्यायाधीशसम्म पीडित बनेको शासनले द्वन्द्वलाई स्वागत गरिसकेको छ । ✍ दीपेन्द्र पाण्डे प्रकृतिले शासकको दुष्ट स्वभावको सट्टा दुष्टलाई कमजोर बनाउँदै आएको छ । सत्ता र शक्तिले शासकको दिमागलाई भ्रष्ट बनाउँछ । आफ्नो शासनकालमा…