देशका आमजनताले प्रजातन्त्र के हो, कस्तो हुन्छ थाहा नै पाएका छैनन् । दलमा आवद्धता देखाउने र त्यसको चम्चागिरी गर्ने २-४ प्रतिशतको लागि त देशमा प्रजातन्त्रमात्र नभइ देश स्वर्ग नै छ, तर बाँकी नेपालीको जीवन साँझ-बिहानको छाक टार्न सकसमै गुज्रिँदै छ । ✍ सुनिल उलक धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर, राजाले…