देशमा प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र जनाधिकार प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र मधेसवादी दलहरूको महत्वपूर्ण भूमिका रहेको छ । ऐतिहासिक परिवर्तनको संवाहक रहेका यी राजनीतिक दलहरूको नेतृत्वमा देशले सुशासन, विकास र समृद्धि किन हासिल गर्न सकेन ? आजको यक्ष प्रश्न यही हो । ✍ प्रेमबहादुर सिंह सुशासन, विकास र समृद्धिको जनचाहना…