नयाँ सरकार गठन र टिकाउको प्रश्न

वर्तमान सरकार बाध्यताको उपज भएको कुरामा विवाद गर्ने ठाउँ छैन । यसलाई सकेसम्म माओवादी केन्द्रलाईसमेत सहमतिमा ल्याएर राष्ट्रिय सरकारकै ढाँचामा लानुपर्छ । ✍ डा. केशव देवकोटा नेपालमा राजनीतिक अस्थिरता चरमरूपमा बढेको आवाज उठिरहेका बेला संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको अगुवाई र एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा अन्य केही साना दलहरू समेतलाई सम्मिलित गराएर नयाँ…