विपत्ति कुद्दै, सरकार सुस्ताउँदै — विनोद त्रिपाठी

दुईतले घर निर्माणमा सरकारले देशभर रोक लगायो । भूकम्पबाट सुरक्षित हुन प्रतिरक्षाका लागि आएको सरकारको निर्णय हो यो । यो निर्णयले अहिले बन्दै गरेका घर निर्माण रोकिए । असारपछि घर निर्माणको आचारसंहिता ल्याउने सरकारको तयारी छ । साना घर निर्माणले सम्पूर्ण जनसङ्ख्यालाई कसरी व्यवस्थित बसोबास सिर्जना गर्न सकिन्छ भन्ने सरकारले बिर्सेको छ । अग्ला घर…