महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने चेतावनी दिएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कांग्रेसका प्रखर नेता भण्डारीले महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्नेमा जोड दिए । महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्ने धारणा उनले व्यक्त गरे । उनले भने-…