सरकार चरम भ्रष्टाचारमा लिप्त भएको रुपन्देही काङ्ग्रेसको ठहर

पुनहरि बेलबासे, भैरहवा सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनका क्रममा नेपाली काङ्ग्रेस रुपन्देहीले आज विरोध प्रदर्शन गरेको छ । सरकारले गरेका कार्यहरुप्रति असहमति जनाउँदै खबरदारीका लागि गरिएको विरोधसभामा वक्ताहरुले कोभिड-१९ का कारण विश्व नै आक्रान्त बनेका बेला सरकारले जनतालाई राहत दिनुको सट्टा चरम भ्रष्टाचारमा लिप्त भएको, स्वास्थ्य सामग्रीमा अनियमिता गरेको र व्यवसायीमैत्री सरकार हुनुपर्नेमा तानाशाह प्रवृत्ति देखाएको…