प्रमुख स्वकीय सचिवमा भानुको नियुक्ति

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानु यसअघि पनि देउवाको निजी सचिवका रुपमा काम गर्दै आएका आएका व्यक्ति हुन् । मंगलबार प्रधानमन्त्री देउवाले भानु देउवालाई प्रमुख स्वकीय सचिव र वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् । सचिवालयको विस्तार नगरेका कारण प्रधानमन्त्री देउवाको सर्वत्र आलोचना हुँदै आएको थियो ।…