अहिले विहान ९ बजे वाम गठबन्धन र संघीय समाजवादी फोरमका नेताहरु बैठक बस्दैछन । बुधबार सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन नसकेपछि पुनः आज बैठक बस्न लागिएको हो । फोरमलाई सरकारमा सहभागी गराउने उद्धेश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित आज पुनः बैठक…