काङ्ग्रेस सभापतिलाई पदमुक्त गर्न माग

ललितपुर काङ्ग्रेसका स्थानीय नेताहरूले पार्टी सभापति मदन अमात्यलाई पदबाट हटाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार (फागुन ८ गते) एक निवेदन दर्ता गराएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी ललितपुर काङ्ग्रेसका नेताहरू रामकृष्ण चित्रकार, प्रमोद शर्मा, भरतलाल न्याछयों, माधव खनाल, जितेन्द्र श्रेष्ठ, राजेश महर्जन र महेश्वर थापालगायतले दिएको संयुक्त निवेदनमा ललितपुरमा काङ्ग्रेस पराजित…