प्रदेश सभा बैठकमा शहीदको तस्बिर नराखिएपछि…

दुई नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठकमै विवाद देखिएको छ । जनकपुरमा बसेको प्रदेश सभाको पहिलो बैठकमै मधेस आन्दोलनका शहीदको तस्वीरहरु नराखिएको भन्दै संसदहरुले अपत्ति जनाएका हुन् । बैठकमा राजपा नेता मनिष सुमनले सभामुखको आशन अगाडि जनआन्दोलनका शहीदको तस्वीर राखेको तर मधेस आन्दोलनका शहीदको तस्वीर नराखेको भन्दै आपत्ति जनाए । त्यस लगत्तै अन्य सांसदहरुसमेत आशनबाट…