बब्लु गिरोह सक्रिय हुँदा वीरगञ्जवासी त्रसित

नेपाल र भारतको बिहारमा आपराधिक क्रियाकलाप सञ्चालन गरी आतङ्क मच्चाउँदै आएको कुख्यात बब्लु दुवे गिरोहका सदस्यहरू यतिबेला वीरगञ्जमा सक्रिय रहेको बुझिएको छ । भारत बिहारको मोतिहारी जेलमा कैदीजीवन बिताइरहेका अपराधी दुवेले कारागारबाटै आफ्नो सहयोगी–सञ्जाल फैलाएर वीरगञ्जलाई ट्रान्जिट प्वाइन्ट बनाई आपराधिक क्रियाकलापमा सक्रियता दर्शाएको स्रोतको दाबी छ । बब्लुका सहयोगीहरूले बारा र पर्साका बेरोजगार युवालाई विभिन्न…