नेवि संघको महाधिवेशन सुरु

विधानसम्मत महाधिवेशनको माग गर्दै केही विद्यार्थी नेताहरुले आमरण अनशन जारी राखेकै बीच नेपाल विद्यार्थी सङ्घको महाधिवेशन सुरु भएको छ । करिव एक दशकदेखि आयोजना हुन नसकेको सङ्घको ११औँ महाधिवेशनको आइतबारराजधानीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घको यो महाधिवेशन साउन २५…