प्रधानमन्त्री प्रचण्डबाट हुने छिमेकी मित्रराष्ट्र भारत भ्रमणको तिथि नजिकिँदै जान थालेपछि उहाँमाथि पार्टीभित्रैबाट विभिन्न प्रकारका दबाब दिने क्रम सुरु भएको छ । पार्टीका जिम्मेवार नेता तथा माओवादी पार्टीका हिषैषी दाबी गर्नेहरूले प्रचण्डलाई भेटी भारतसँग कुनै प्रकारको सन्धि–सम्झौता नगर्न दबाब दिन थालेका छन् । भारत भ्रमणमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जीलगायत अन्य महŒवपूर्ण…