स्वतन्त्रता दिवसमा उपहार र सम्मान

मित्रराष्ट्र भारतको ७०औँ स्वतन्त्रता दिवस (१५ अगस्ट) काठमाडौंस्थित भारतीय राजदूतावास परिसरमा आयोजित एक सार्वजनिक समारोहबीच मनाइएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत रणजित रायले आफ्नो मुलुकको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गर्नुभयो । साथै उहाँले स्वतन्त्रता दिवसको अवसरमा भारतीय राष्ट्रपतिको तर्फबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो । भारतीय राष्ट्रपतिको…