अनुदान रोकिँदा खानेपानी आयोजना प्रभावित

धरान/ धरानमा सञ्चालन भइरहेको एडीबी खानेपानी परियोजनाअन्तर्गत धरान खानेपानी आयोजनाका लागि राज्यको तर्फबाट अनुदानस्वरूप आउने २४ प्रतिशत रकम रोकिएपछि आयोजना प्रभावित हुने भएको छ । कुल एक अर्ब ४८ करोडको लगानीमा सञ्चालित सो परियोजनाको दोस्रो चरणअन्तर्गत बिलको कुल रकम २० करोडमध्ये नेपाल सरकारबाट प्राप्त हुने २४ प्रतिशतमध्ये करिब पाँच करोड रुपैयाँ भुक्तानी हुन नसक्दा परियोजनाको…