कराँते दीक्षान्त समारोह सम्पन्न

कपिलवस्तु प्रतिनिधि कपिलवस्तुमा कराँते दीक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कराँते टेक्निकल कमिटिको आयोजनामा सोमबार सिद्धार्थ क्याम्पसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्रविक्रम लाखेले खेलले खेलाडीको शारिरीक, मानसिक, सामाजिक विकाससँगै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने बताए । यस्तै, कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद…