आठौँ राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रम

पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भव्य रूपमा सम्पन्न गर्न आठौँ राष्ट्रिय खेलकुद सचिवालयले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा आठौँ राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राखेपका सदस्यहरू, विभागीय प्रमुखहरूका साथै ७ प्रदेशका संयोजक, कार्यालय प्रमुख र…