चौथो नेफ साइपाल फुटबलमा ६० टिम

उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा हुने चौथो नेफ साइपाल यू–१६ अन्तरविद्यालय फुटबल प्रतियोगितामा ६० ब्वाइज टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता माघ ७ देखि १२ गतेसम्म चाबहिलको गणेशस्थान फुटबल मैदानमा हुने नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए । सिक्स ए साइड स्वरूपमा हुने प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ । प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट…