नर्थ वेस्टन प्राइभेट स्कुल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा कात्तिक १७ गते शनिबारदेखि अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । स्वयम्भू ठूलो भऱ्याङको बुद्धचोक फुटुल पार्कमा हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको फुटसल लिगकम…