तेक्वान्दो खेलाडी निर्मल सम्मानित

पाकिस्तान भएको नवौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका स्वर्ण विजेता निर्मल श्रेष्ठलाई नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले असोज १६ गते मंगलबार सम्मान गरेको छ । विदेशमा रहेर पनि नेपाली तेक्वान्दोको विकास र विस्तारमा सहयोग गर्दै आएकोमा निर्मललाई सम्मान गरिएको प्रदेश ३ का अध्यक्ष कुशव पुरीले जनाएका छन् । निर्मल सन् २००५ देखि अमेरिकाको पोर्टल्यान्डमा बस्दै…