तेक्वान्दो विकासका लागि संघहरूको भूमिका अहम्

नेपाल तेक्वान्दो संघको आयोजनामा संघ र प्रदेश संघका पदाधिकारीहरूबीच संयुक्त बैठक बसेको छ । नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङको अध्यक्षतामा बसेको उक्त संयुक्त बैठकमा केन्द्रीय पदाधिकारी र प्रदेश संघका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो । उक्त संयुक्त बैठकको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भोजबहादुर शाहले उद्घाटन गरे । बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष शाहले तेक्वान्दो…