अफजल स्मृति हक्कीमा नेपाली खेलाडी छनोट

पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ । हेटौँडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की संघका महासचिव सुनीलप्रसाद प्रधानले जानकारी गराएका छन् । छनोट भएका खेलाडीमा प्रेम विक, आशिष नेपाली, सागर खाँण, अर्जुन खड्का, मनोज चौधरी, चिरन…