खेलाडी सबैका छोराछोरी बन्न सक्छन्, यसमा दुईमत छैन । तर, साँच्चिकै खेलाडी बन्न खेलाडीमा हुनुपर्ने गुणको आवश्यकता पर्छ । यदि त्यो गुण त्यसमा निहित छैन भने त्यो कदापि खेलाडी बन्न सक्तैन । जसले खेलकुदको मनोविज्ञानको अध्ययन गरेको छ त्यसले यो कुरामा लालमोहर लगाउन निमेषको समय लगाउँदैन । उसले प्रस्टसँग भन्न सक्छ– कुन खेलका लागि कुन…