एमालेको ‘रमाइलो’ प्रस्ताव

काङ्ग्रेस–माओवादी गठबन्धन टुटाएर प्रचण्डकै नेतृत्वको सरकारमा सामेल हुन प्रयत्नशील नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डसमक्ष एक नयाँ प्रस्ताव प्रस्तुत गरेको समाचार प्राप्त भएको छ । स्थानीय निर्वाचन आगामी असोजदेखि मङ्सिरभित्र सम्पन्न गराउने र त्यसबेलासम्म सरकारको नेतृत्व प्रचण्डले नै गर्ने, त्यसपछि एमाले नेता वामदेव गौतम नेतृत्वमा काङ्ग्रेस, माओवादी र राप्रपा सम्मिलित सरकार गठन गरेर प्रादेशिक निर्वाचन गराउने, संसद्को…