यो पुलमाथि दृष्टि दिने कसले ?

निर्माणकार्यले गति नलिँदा रौतहटको सदरमुकाम गौर र औरैया जोड्ने लालबकैया नदीको पुल निर्माणको कार्य अलपत्र परेको छ । रौतहटको औरैयालगायत दर्जनभन्दा बढी गाउँलाई सदरमुकाम गौरसँग जोड्नका लागि गौरको टिकुलिया घाटस्थित लालबकैया नदीमा बनिरहेको पक्की पुलको निर्माणकार्य सुस्त भएका कारण अहिले पुल निर्माणको कार्य अलपत्रमा परेको छ । ठेक्का सम्झौतामा आगामी ०७४ असार २५ गते निर्माणकार्य…