पात्र महावीरशमशेर

■ स्वयम्भूनाथ कार्की धेरै यस्ता पात्र छन् जसको बीपीको निर्माणमा, नेपाली काङ्ग्रेसको गठन विकासमा, क्रान्तिमा अनि बीपीको जीवनमा नै महत्वपूर्ण मोडमा भूमिका छ । तर, यस्ता कैयौँ पात्रको यस किताबमा प्रसङ्ग आउन सकेको छैन वा आए पनि धेरै कम आएको छ । यो यस किताबको सन्दर्भमा भने आपत्तिजनक मान्न मिल्दैन । यसका धेरै कारण छन्,…