सबैको अग्रज ‘बूढो बाह्रसिङ्गे’

– मुक्तिनाथ खनाल यतिखेर बिस्तारै स्थानीय तहको चुनावी माहोल बन्दै छ । राजनीतिक पार्टीहरू कुन स्थानमा कस्तो उम्मेदवार चयन गर्दा आफ्नो दलले विजय हासिल गर्छ बुझ्दै आ–आफ्नै किसिमले राजनीतिक आमसभा गर्ने लहरमा तैरिएका छन् । एमाले पार्टीले त केही अघि नै चुनावलक्षित मेची–महाकाली अभियान सम्पन्न गरिसकेको छ । बिस्तारै नेपाली काङ्ग्रेस, माओवादी, राप्रपाको पनि प्रचारप्रसार…