बलात्कारीलाई सफाइ !

बलात्कारजस्तो जघन्य अपराधमा समेत पीडितले न्याय पाउन नसकेपछि सर्वसाधारणमा चिन्ता पैदा भएको छ । कुरा कास्की जिल्ला अदालतबाट भएको एक फैसलाको हो । शान्ति उच्च माध्यमिक विद्यालय जुम्लेटी अर्मलामा कक्षा ८ मा पढ्ने एक किशोरीलाई शिक्षक लक्ष्मण खवासले बलात्कार गरेको मुद्दामा जिल्ला न्यायाधीश नरिश्वर भण्डारीको इजलासले बलात्कारीलाई सफाइ दिएपछि उक्त क्षेत्रका मानिसले यो मुलुकमा न्याय…