लोकतन्त्रमा पूर्वराजाको चर्चा

– अर्पण खरेल ०६२/६३ को आन्दोलनपछि राजसंस्थाको बहिर्गमन भएर राजा ज्ञानेन्द्र साधारण नागरिकमा रूपान्तरण भएको पनि करिब दश वर्ष पुग्न थालिसकेछ । परिवर्तनको यो दश वर्षमा नयाँ राजनीतिक प्रणालीले आमजनतालाई सुख, समृद्धि, शान्ति कति दियो भन्ने कुरासँगै नयाँ राजनीतिक व्यवस्था स्थिरता र गति लिएर कत्तिको अगाडि बढ्न सकिरहेको छ भन्ने दुवै महत्त्वपूर्ण कुराहरू एकसाथ जोडिएर…