नापीमा हुसेनको सफलता

माओवादी द्वन्द्वकालमा अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा दुई–दुईपटक आक्रमण हुँदा नापी कार्यालयमा भएका सम्पूर्ण नक्सा जलेर नष्ट भए । त्यसपश्चात् जिल्लावासीले आफ्नो जमिन धितो राखेर बैंक कर्जा लिनेदेखि खरिद–बिक्री भएका जमिनको साँधकिल्लासमेत यकिन गर्न नसकेको अवस्था छ । अर्घाखाँचीको नापनक्साको समस्या समाधानका लागि विगतमा धेरै प्रयास भए पनि सफलता भने शून्य रहन पुग्यो । जसअनुसार विशेष…