स्याण्डहर्स्ट । गत ५ मे, शनिवार स्यान्डहर्स्टस्थित आवल्समूर कम्युनिटी हलमा ईलाम सोसाइटी बेलायतको साधारण सभा सम्पन्न गरिएको थियो । ईलाम सोसाइटी बेलायतको विधानअनुसार प्रत्येक बर्ष कार्य समितिले साधारण सभा आयोजना गरेर विगत तथा चालु बर्षको आर्थिक तथा उल्लेखनिय कार्य प्रगति अनि आगामी कार्य योजनाको बारेमा छलफल गर्ने र विशेष कार्य योजनाहरुको जानकारी गराउने ब्यवस्था छ…