बेलायती खाजा समयका केही तथ्यहरु

लण्डन / निम्नलिखित केही तथ्यपरक बेलायती आचरणहरुः · ७४.५% बेलायती आमाहरुले पौष्टिक खानेकुराहरु खाजाको समयमा रोज्छन् । · ७३.५% बेलायतका कम्पनी मालिकहरुले कामदारहरुलाई काम गर्ने बेलामा ब्रेकफास्ट लिने अनुमति दिन्छन् । · ६८.५% बेलायती आमाहरुले खाजा खाँदा बच्चाहरुलाई टीभी हेर्न दिँदैनन् । · ६०.५% बेलायती आमाहरुले आफूले खाँदै गरेका खाना बच्चाहरुको लागि त्याग्छन् । ·…